कृषकहरूलाई बीज तथा कृषि सामाग्रीहरू वितरण

नक्सलबारी: नक्सलबारी कृषि विभागको तर्फबाट कृषकहरूलाई बीज तथा कृषि सामाग्रीहरू वितरण गरियो। प्राप्त जानकारी अनुसार उन्नत तथा राम्रो फसल उत्पादन गर्नको लागि कृषकहरूलाई आर्थिक सहयोग गर्न एटीएमए-को सौजन्यमा 15 जना कृषकलाई सोलर ट्रेप पनि वितरण गरियो।

यसैगरी, बीजीआरईआई अन्तर्गत 150 जना कृषकलाई मकैको बीज वितरण गरियो। यस अवसरमा नक्सलबारी कृषि विभागका एडीए तमाली सरकार, अमित चक्रवती लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes