कृषकहरूलाई मकैको बीउ वितरण

इस्लामपुर : इस्लामपुर ब्लकको पण्डितपोता-2 नम्बर ग्राम पञ्चायत कार्यालयमा कृषकहरूलाई मकैको बीउ वितरण गरियो। प्राप्त जानकारीअनुसार सीमावर्ती इलाकाहरूमा गत केही वर्षदेखि गहुँको खेती गर्न बन्द गरेको बताइएको छ। कृषकहरूलाई आर्थिक नोक्सान नहोस् भन्ने उद्देश्य लिएर गहुँको खेतीको बद्ली मकैको बीउ वितरण गरिएको हो। पञ्चायत प्रधान राजी बेगमले लगभग 1 सय प्याकेट मकैको बीउ कृषकहरूलाई वितरण गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *