कृषक कल्याण संगठनको आयोजना मङपुमा विश्व पर्वत दिवस पालन

मङपु : कृषक कल्याण संगठनको आयोजनामा मङपु विभाग सार्वजनिक भवनमा आज विश्व पर्वत दिवस सम्पन्न भयो। केकेएस-का अध्यक्ष विष्णु छेत्रीले सञ्चालन गरेको समारोहमा दार्जिलिङ अनि कालेबुङ जिल्लाका कृषक दाजुभाइ दिदीबहिनी उपस्थित थिए। फार्मर्स क्लबहरूलाई लिएर कृषक कल्याण संगठनले अझ वृहत रूपमा काम गर्ने बताउँदै अध्यक्ष छेत्रीले  को-अप्रेटिभ ब्याङ्कले धेरैजसो कृषकहरूलाई ऋण दिने भएको कारण सबै गाउँ-बस्तीका कृषक दाजुभाइले को-अप्रेटिभ ब्याङ्कमा खाता खोल्ने अपील गरे। समारोहका प्रमुख अतिथि नाबर्ड पश्चिम बङाल विभागका प्रमुख महाप्रबन्धक उषा रमेशले कृषकहरूको निम्ति नाबार्डले सक्दो सहयोग गरिरहेको र महिलाहरूलाई लिएर अझ सहयोग गर्ने अनि नाबार्डद्वारा  नै सेल्पहेल्प ग्रुपको शुरूवात भएको कुरा जनाए।

समारोहमा विशिष्ट अतिथि डा. सरला खालिङ, बी. छेत्री अनि जुगल दासले विशेष महिलाहरू अनि कृषकहरूलाई कसरी स्वनिर्भर बन्न सकिन्छ भन्ने बारे बताए। आजको कार्यक्रममा नानीहरूले सुन्दर सांस्कृतिक नृत्य प्रस्तुत गरे भने सनमान माझी अनि साथीले मादाले गीत प्रस्तुत गरे। कार्यक्रममा 14 वटा एफपीओ अनि विभिन्न स्वनिर्भर दलद्वारा जैविक फसल अनि फलहरू प्रदर्शनी  अनि बिक्रीमा राखिएको थियो। आजको पर्वत दिवस समारोहमा च्याउ खेतीमा  मिना छेत्री, दुध उत्पादन एवम् डायरीमा पुनम राई योजन, जैविक खेतीमा कमला छेत्री, सेन्डरुममा पुजा गुरुङ, हातेबाँसको सरसमान निर्माण अनि ईको टुरिजमको निम्ति अबिनाश राई अनि मौरी पालनको निम्ति बिमल ठकुरीलाई चयन गर्दै समारोहको प्रमुख अतिथिको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरियो। अन्त्यमा सभानेत्री सुमित्रा राईले सबैलाई आभार व्यक्त गर्दै कार्यक्रम अन्त गरियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes