कृषि विकास संगठनका कृषकहरुद्वारा विनय-अनित समर्थित प्रार्थीलाई मतदान गर्ने अपील

कालेबुङ : गत दुई वर्ष अघि स्थापना भएको कृषि विकास सङ्गठन केन्द्रिय समितिको आज कालेबुङमा एउटा बैठक बस्यो। बैठकमा जीटीए क्षेत्रका सङ्गठनसँग सम्बन्धित सबै कार्यकारिणी सदस्यहरू उपस्थित थिए। सभालाई सम्बोधन गर्दै सिटोङ निवासी बीबी मगरले जीटीए अध्यक्ष अनित थापाको कृषिबारे ज्ञान साथै कृषि क्षेत्रमा कृषकको निम्ति केही गर्छु भन्ने सोंच अनि कामको कृषि विकास सङ्गठनले सरहना गर्दछ भनी बताए। तिनले कृषकहरुलाई प्रोत्साहन गर्न कृषि विकास संगठनमार्फत जीटीएको तर्फबाट ठूलो योगदान पुऱ्याएको बताए। चेयरम्यान अनित थापाले गाउँ घरका कृषकहरूलाई सहयोग पुऱ्याइरहेको दावी गर्दै आजसम्म तिनी वाहेक कृषकहरूका लागि सोचीदिने कुनै नेता नआएको बताए।

अनित थापाकै पहलको कारण अहिले पहाडमा हराउँदै गइरहेको कृषि उद्योग पुन: फस्टाएर गइरहेको साथै तिनले कृषि क्षेत्रमा लागेका मानिसहरूलाई विविध सहयोग पुऱ्याइरहेको तोदे निवासी सुकुणा राईले बताइन्। यसैले आउँदो विधान सभा चुनाउमा पहाडको आसनहरूमा विनय अनि अनित थापा समर्थित पार्टीका उम्मेद्वारलाई कृषक संगठनका सदस्यहरूले मतदान गर्ने मन बनाइ सकेको तिनले जानकारी गराए। तिनले पुऱ्याएको सहयोगलाई अब मतदान गरेर ऋण फर्काउने समय आएको बताउँदै तिनले सबै कृषकहरूलाई विनय अनितको पक्षमा मतदान गर्ने अपिल गरे। यसवाहेक अन्य वक्ताहरूले पनि अनित थापाले कृषकहरूलाई विविध कुरामा सहयोग पुऱ्याइरहेकोले गर्दा तिनको पार्टीका प्रार्थीहरूलाई जिताउने निर्णय लिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes