कृषि बीलको विरोधमा नक्सलबारीमा तृणमूलको र्‍याली

नक्सलबारी : केन्द्र सरकारको जनविरोधी नीति कृषि बीललाई लिएर नक्सलबारी प्रखण्ड 2 तृणमूल युवा कांग्रेसको तर्फबाट आज विरोध र्‍यालीको आयोजना गरियो। उक्त र्‍यालीले नक्सलबारीको विभिन्न इलाकाहरूको परिक्रमा गर्यो। यस अवसरमा नक्सलबारी प्रखण्ड 2 तृणमूल कांग्रेस अध्यक्ष पृथ्विस राय, प्रखण्ड 2 युवा अध्यक्ष अरुण घोष, विराज सरकार, वीरेन सरकार, सत्यनारायण गोस्वामी, अञ्चलहरूको युवा अध्यक्ष लगायत अन्य कार्यकर्ताहरू सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *