कृषि बीलको विरोधमा सिलगढीमा तृणमूल युवा कांग्रेसको र्‍याली

सिलगढी : केन्द्र सरकारको कृषि बीलको विरोधमा तृणमूल युवा कांग्रेसले सिलगढीमा एउटा र्‍यालीको आयोजना गर्यो। सिलगढीको बाघाजतीन पार्क अघिबाट उक्त र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त र्‍यालीमा राज्यका पर्यटन मन्त्री गौतम देव, तृणमूल नेता रञ्जन सरकार, वेदव्रत दत्त लगायत तृणमूल युवा कांग्रेसका नेता तथा कर्मीहरू उपस्थित थिए।  अर्कोतिर, राज्य सरकारले कृषि बीलको विरोध गर्दै षड्यन्त्र गरिरहेको भाजपा राज्य महासचिव सायन्तन बसुले आरोप लगाए। भाजपा नेता सायन्तन बसुको आरोपको खण्डन गर्दै पर्यटन मन्त्री गौतम देवले जसको पञ्चायत चुनाउ समेत जित्ने क्षमता छैन त्यस्ता व्यक्तिहरूको कुरालाई आफूले महत्व नदिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes