कृषि कानुनको प्रतिवादमा ट्याक्टर लिएर दार्जिलिङ जिल्ला युवा कांग्रेसले निकाल्यो ऱ्याली

सिलगढी: पारित कृषि कानुनलाई रद्द गर्ने मागलाई लिएर आज दार्जिलिङ जिल्ला युवा कांग्रेसको तर्फबाट सिलगढी शहरमा ट्याक्टर साथमा लिएर एउटा ऱ्याली निकालिइयो। यस अवसरमा दार्जिलिङ जिल्ला कांग्रेस अध्यक्ष तथा विधायक शंकर मालाकार, युवा कांग्रेसका कार्यकारी अध्यक्ष रोहित तिवारी लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। उक्त ऱ्याली सिलगढी शहरको महात्मा गान्धी मोड़ (एयरभ्यु मोड़) बाट शुरू भएको थियो।

यस अवसरमा शंकर मालाकारले बताए अनुसार केन्द्र सरकारले किसानहरूको कुभलो चाहेर यस कानूनलाई पारित गरेको छ। जसको प्रतिवादमा हाल देशका किसानहरू सड़कमा उत्रिएर आन्दोलन गरिरहेका छन्। कृषकहरूको समर्थनमा तथा कृषि कानुन विरुद्ध आजको ऱ्यालीको आयोजना गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes