कृषि उन्नयन सहकारी समिति कार्यालयको उद्घाटन

सुकेपोखरी : जोरबङलो सुकेपोखरी खण्ड अन्तर्गत राङभाङ ग्राम पञ्चायत कृषि उन्नयन सहकारी समितिको कार्यालय चेयरम्यान सीडी बान्तावाको बाहुलीबाट उद्घाटन गरियो। समिति सभापति भक्त मुखियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सङ्गठनका अधिकारी सरगम बराइली, फिल्ड अफिसर अनन्त खाती तथा अन्य व्याक्तिहरूको उपस्थिति रहेको थियो। यसै सन्दर्भमा बोल्दै सभापति भक्त मुखियाले यस कार्यालयबाट क्षेत्रका पशुपालक तथा कृषकहरू धेरै लाभान्वित हुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *