कृषि कार्यको लागि चाहिने सर-समानहरू कृषकहरूलाई वितरण

मिरिक: कृषि कार्यको लागि चाहिने स-साना यन्त्रहरू आज 50 प्रतिशतको छुटमा मिरिक महकुमाका तीनजना कृषिकहरूलाई कृषि विभाग मिरिकको पक्षबाट वितरण गरियो। कृषि विभाग दार्जिलिङका डेपुटी डाइरेक्टर त्रिरत्न राई अनि मिरिक महकुमा कृषि सह निर्देशक विभूती रिजालले उक्त यन्त्रहरू मिरिक कृष्णनगर क्लब भवनमा आयोजित एउटा कार्यक्रममा कृषकहरूलाई प्रदान गरे। यस अवसरमा बोल्दै कृषि विभाग दार्जिलिङका डेपुटी डाइरेक्टर त्रिरत्न राई अनि मिरिक महकुमा कृषि सह-निर्देशक विभूती रिजालले कृषि कार्यलाई विकसित गर्ने उद्देश्यले आज कृषकहरूको आवेदन अनुसार आज कृषि कार्यमा चाहिने सर-सामानहरू प्रदान गरिएको जानकारी गराउँदै यसले कृषि कार्य गर्न धेरै सुविधा पुग्नेछ भनी बताए। यसको साथै कृषि विभागले हाल धेरै योजनाहरू मार्फत कृषकहरूलाई विभिन्न सरकारी सहयोग र साहुलियतहरू प्रदान गरिरहेको जानकारी गराउँदै सम्पूर्ण कृषकहरूलाई उक्त सरकारी योजनाहरूको लाभ उठाउने तिनले आव्हान गरे। कुनै पनि सहयोगको लागि कृषकहरूले कृषि विभाग कार्यालयमा सम्पर्क गर्नसक्ने बताउँदै कृषि कार्यलाई विकसित गर्न सरकारले उपलब्ध गराएको सरकारी सहयोग र साहुलियत प्रदान गर्न विभाग सधैं तत्पर रहेको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes