कुदिरहेको बसबाट धुवाँ निस्केपछि यात्रीहरू भागाभाग

खोरीबारी : यात्री सवार भएको एउटा बस कुदिरहेको समय अचानक धुवाँ निस्केपछि खोरीबारी बतासी इलाकामा भागदौड मच्चियो। कुनै ठुलो दुर्घटना हुनबाट यात्रीहरू भाग्यले बाँचे। प्राप्त जानकारी अनुसार आज यात्री सवार एउटा बस गलगलियाबाट सिलगढीतर्फ आइरहेको समय खोरीबारी बतासी राष्ट्रिय राजमार्गमा अचानक बसबाट धुवाँ निस्कन थाल्यो। घटनापछि यात्रीहरू आतङ्कित बने। केही क्षणमै राष्ट्रिय राजमार्ग धुवाँले भरियो। बसबाट सकुशल सबै यात्रीहरू बाहिर निस्के। उक्त घटनाले गर्दा जामको समस्या पनि देखापर्यो। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेका थिए। केही समयपछि बसबाट धुवाँ निस्कन बन्द भयो। यस विषयमा बस चालक बाप्पी बर्मनले भने, यान्त्रिक कारणले गर्दा बसबाट धुवा निस्केको हो। तथापि, घटनामा कसैको ज्यानलाई कुनै क्षति पुगेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes