कुदिरहेको ट्रेनबाट झर्ने प्रयास गर्दा लडेर दुर्घटना, ट्रेनको चक्कामा परेर काटियो एउटा हात

सिलगढी (निसं): सिलगढीको जंक्शन रेलवे स्टेशनमा कुदिरहेको ट्रेनबाट झर्ने प्रयास गर्दा एकजना व्याक्ति दुर्घटनाको शिकार बन्न पुगेका छन्। उक्त दुर्घटनामा ट्रेनको चपेटमा परेर व्याक्तिको एउटा हात काटिएको छ। घटनाको खबर पाउन साथ जीआरपी अनि आरपीएफ-का जवानहरू घटनास्थलमा पुगेर घाइते अवस्थामा उक्त व्याक्तिलाई उद्धार गरेपछि जिल्ला अस्पतालमा प्राथमिक चिकित्साको लागि लगिएको बताइएको छ।
प्राप्त जानकारी अनुसार आज अपरान्ह राधिकापुर-सिलगढी लोकल डीएमयू ट्रेन जंक्शन रेलवे स्टेशनमा प्रवेश गरिरहेको समय एकजना व्याक्तिले कुदिरहेको ट्रेनबाट फ्लाइ ओवर ब्रीजको मुनि ओर्लिने प्रयास गर्दा दुर्घटनाको शिकार बन्यो। ट्रेनबाट झर्दा लडेर तिनको एउटा हात ट्रेनको चक्कामा परेर काटियो। यस दुर्घटना पछि ट्रेन केही समयसम्म त्यहीं रोकियो यसपछि जीआरपी र आरपीएफ-को टीम घटनास्थलमा पुगेर उक्त घाइते व्याक्तिलाई उद्धार गरेर चिकित्साको लागि अस्पताल लगेपछि फेरि ट्रेन प्रस्थान भएको बताइएको छ। हालसम्म उक्त घाइते व्याक्ति चिन्हित हुन नसकेको साथै घटनाबारे छानबिन जारी रहेको रेलवे सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes