कुदिरहेको ट्रेनबाट लडेर 4 वर्षीय बालक गम्भीर रूपमा घाइते

खोरीबारी : कुदिरहेको ट्रेनबाट लडेर 4 वर्षीय बालक अरमान नेगी गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारीअनुसार बिहारको राजेन्द्रनगरबाट न्यु कामाख्यागामी क्यापिटल स्पेसल ट्रेन खोरीबारीको अधिकारी स्टेसनबाट एनजेपीतर्फ गइरहेको समय गोरूबथान निवासी एकजना 4 वर्षीय बालक कुदिरहेको ट्रेनको इमरजेन्सी झ्यालबाट झरेपछि गम्भीर रूपमा घाइते भएको बताइएको छ। गम्भीर अवस्थामा उक्त बालकलाई उद्धार गरेर खोरीबारी ग्रामीण अस्पतालमा भर्ना गरे तापनि प्राथमिक चिकित्सापछि तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त घटनालाई लिएर स्टेसन परिसरमा व्यापक उत्तेजनाको माहौल सृष्टि भयो। धेरै समयसम्म रोकिएपछि उक्त ट्रेन पुनः गन्तव्य स्थलतिर प्रस्थान गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes