कुखुरा पालनमा राम्रो आय गर्दैछन् नागरीका धिरेन थापाले

सुकेपोखरी: पौरख अनि जाँगर भए आफ्नै ठाउँमा बसेर पनि सन्तोषजनक आय आर्जन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् पोख्रेबुङ ग्राम पञ्चायत 3-को नागरी फार्म गुम्बा डाँड़ा निवासी धिरेन थापाले। रोजगारको सिलसिलामा अन्यत्र पलायन हुनुको बिपरीत आफ्नै गाउँमा कुनै व्यवसाय चलाउन सके उचित हुने मन्तव्य जाहेर गर्दै तिनले लगनशिल हुन अति आवश्यक रहेको बताए। बेरोजगार बस्नुभन्दा स्वरोजगारको कुनै साधन अप्नाएर आय आर्जन गर्नु महत्वपूर्ण विषय रहेको तिनको भनाइ छ। कुखुरा पालनमा लागी परेकेले गर्दा हाल तिनको घरमा साना ठुला गरेर घरेलु कुखुराहरू प्रशस्त देख्न पाइन्छ । चारो, कुखुरालाई लाग्ने रोग र यसको निवारण गर्न सकिने उपाय अनि औषधिबारे ज्ञान राख्ने गरेकोले तिनले लकडाउनको यस अवधीमा कुखुरा पालनमा धेरै समय बिताइरहेका छन् । भीड़-भाड़बाट टाड़ा रहनु पर्ने ,अनावश्यक काम लिएर कतै निस्कन नहुने, सोसियल डिस्ट्यान्सिङ पालन गर्नुपर्ने सरकारी निर्देश रहेकोले गर्दा पनि हाल कुखुरा पालनमा लागी परेको तिनको भनाई छ। विगत सात महिनादेखि शुरू गरेको कुखुरा पालनलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने अनि यसलाई नै पेशागत रूपमा व्यवसाय गर्ने आफ्नो योजना रहेको तिनले जानकारी दिँदै समाजका युवा जमातलाई स्वरोजगारको साधन अप्नाएको खण्डमा समयको सदुपयोग हुनको साथै अर्थनैतिक स्थितिमा पनि सुधार आउने परामर्श दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetsezarcasinoperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes