कुकुरजान ग्राम पञ्चायतमा लटरीको माध्यमद्वारा बोर्ड गठन, भाजपाका प्रधान र तृणमूलका उप प्रधान निर्वाचित

राजगञ्ज : राजगञ्जको कुकुरजान ग्राम पञ्चायतमा आज लटरीको माध्यमद्वारा बोर्ड गठन भयो। ग्राम पञ्चायत प्रधानको रूपमा भाजपाका गोपाल पोद्दार र उप प्रधानको रूपमा तृणमूलका हेरम्ब रायलाई चयन गरियो। राजगञ्जको कुकुरजान ग्राम पञ्चायतको 21 वटा आसनमध्ये तृणमूल र भाजपाले 9-9 वटा आसन जितेको छ भने अन्य 3 वटा आसनमा सीपीएमले जीत हासिल गरेको थियो। भाजपा र तृणमूले 9-9 वटा आसनमा जीत हासिल गरेकोले गर्दा बोर्ड कसले गठन गर्छ भन्ने विषयलाई लिएर मानिसहरूमा कौतुहलता बढेको थियो। दुवै दलले आफ्नो पार्टीको बोर्ड गठन गर्ने प्रयासमा कुनै कमी छोडेको थिएन। भाजपा राजगञ्ज ब्लकका सभापति निताई मण्डलले भने, लटरीको माध्यमद्वारा भाजपाका विजयी प्रार्थी प्रधान अनि तृणमूलको प्रार्थी उपप्रधान निर्वाचित गरियो। अर्कोतिर, राजगञ्ज ब्लक तृणमूल कङ्ग्रेसका सभापति अरिन्दम ब्यानर्जीले भने, आज लटरीको माध्यमद्वारा पञ्चायत बोर्ड गठन गरियो, जसमा भाजपा प्रार्थी प्रधान र तृणमूल प्रार्थीलाई उपप्रधान चयन गरियो। जनप्रतिनिधिको रूपमा प्रधान र उप प्रधानले मिलेर क्षेत्रको विकासका लागि काम गर्ने कुरामा आशावादी रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcashwinvdcasinoJojobetcasibomcashwin girişSekabet Built with ❤︎ by appycodes