कुकुरसित दुष्कर्म गर्ने व्यक्ति पक्राउ

सिलगढी : सिलगढीमा भुस्याँहा कुकुरसित दुष्कर्म गर्ने व्यक्तिलाई आशीघर आउटपोस्ट पुलिसले 24 घण्टाको अवधिमै पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति गोपाल दासको रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस्, गत 13  दिसम्बरमा आशीघर आउटपोस्ट अन्तर्गत डाबग्राम 2 नम्बर ग्राम पञ्चायतस्थित पूर्व फकदईबाड़ी इलाकामा रातिको समय गोपाल दास नाम गरेको एकजना व्यक्तिले घरमा कोही नरहेको फाइदा उठाएर इलाकाको लगभग 18 महिनाको भुस्याँहा कुकुरसित दुष्कर्म गरेको थियो। यस घटनाबारे थाहा पाएपछि स्थानीय मानिसहरूले सिलगढी एनिमल हेल्पलाइन संस्थाको प्रिया रूद्रसित मिलेर गत शुक्रवार राति आशीघर आउटपोस्टमा गोपाल दासविरुद्ध लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले घटनाको 24 घण्टाको अवधिमै आरोपी व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes