कुमारटोलीमा माता दुर्गालाई नेत्रदान गरे रञ्जन सरकारले

सिलगढी (निसं): महालयको दिन आज बिहान सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारले सिलगढीको लालमोहन मौलिक निरञ्जन घाटमा तर्पण गरे। यसपछि तिनी कुमारटोलीमा पुगेर देवी दुर्गालाई नेत्रदान गरे। आज बिहान लालमोहन मौलिक निरञ्जन घाटमा धेरैजना मानिसहरूले पितृहरूलाई तर्पण दिए। रञ्जन सरकार पनि प्रत्येक वर्ष झैँ यस वर्ष महानन्दा घाटमा गएर पितृहरूलाई तर्पण दिएपछि कुमोरटोली गए। त्यहाँ तिनले मां दुर्गालाई चक्षुदान गर्नको साथै इलाकाको निरीक्षण पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes