कुम्भ मेलामा हराएकी महिला सकुशल फर्किन घर,परिवारले फेरे राहतको श्वास

राजगञ्ज, 1 फरवरी (निसं): प्रयागराजको कुम्भ मेलामा हराएकी बेलाकोबाको एकजना महिला सकुशल घर फर्किन्। बेलाकोबाको शिकारपुर चिया बगानको हाटखोला लाइन निवासी रेसमीत मेहर प्रयागराजको महाकुम्भमा गएपछि गत दुई दिनदेखि निखोज थिइन्। यसले गर्दा परिवारका सदस्यहरू चिन्तामा परेको थियो। अन्ततः महिला शुक्रबार राति घर आइपुगिन्।
जानकारी अनुसार, गत 29 जनवरीमा उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भमा अमृत स्नान गरेपछि रेसमीत नदीको किनारमा उभिइरहेकी थिइन्। त्यही बेला भीडको कारण उनी आफ्नो लोग्नेको साथबाट छुट्टिइन्। त्यसपछि स्थानीय वासिन्दाहरूको सहयोगमा उनी ट्रेनमा चढेर पटना पुगिन्। त्यहाँबाट अर्को ट्रेन चढेर शुक्रबार दिउँसो 3 बजे एनजेपी स्टेशन पुगिन्। त्यसपछि एनजेपी-हल्दिबाडी भाया बेलाकोबा लोकल ट्रेनमा चढेर साँझ 6 बजे बेलाकोबा स्टेशनमा ओर्लिन् अनि त्यहाँबाट सोझै घर पुगिन्।
महिला घर पुगेपछि उनका परिवारले राहतको श्वास फेरेका छन्। रेसमीतले भनिन्, भिडमा छुट्टिएपछि स्थानीय व्यक्तिहरूले मद्दतको हात बढाए। ट्रेनमा पनि मानिसहरूले उनको सहयोग गरे।
अर्कोतिर, हराएकी महिला सकुशल घर आइपुगेको थाहा पाएपछि राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समिति अध्यक्ष रूपाली दे सरकार र बेलाकोबा आउटपोस्टका ओसी केसाङ टी लेप्चा महिलालाई भेट गर्न पुगेका थिए। यसको साथै भाजपा जिल्ला किसान मोर्चाका अध्यक्ष नाकुल दास पनि महिलाको घर पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabetperabetjojobetcasibomtipobetradissonbetcratosroyalbetgrandpashabetpusulabetcasibomgrandpashabetsuperbetinholiganbetgrandpashabetcasibomjojobetgrandpashabet girişgrandpashabet girişcasibomamgbahisamgbahis girişsonbahissonbahis girişcashwincashwin girişholiganbetholiganbet girişromabetromabet girişgrandpashabetgrandpashabet girişradissonbetradissonbet girişcasibomdeneme bonusu veren sitelergrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes