कुणाल प्रधानको विरोधमा बिजनबारी भेगमा पोस्टरिङ

बिजनबारी : कालेबुङ नगरपालिका 1 नम्बर वार्डका पार्षद एवम् गोजमुमो बिनय खेमा कालेबुङ जिल्ला युवा उपाध्यक्ष कुणाल प्रधानले बिमल गुरूङलाई कालेबुङ भित्रिनु नदिने चेताउनी दिएको बयान सोसियल मिडियामा भाइरल भएपछि गोजमुमो बिमलपन्थी पुल बिजनबारी गोक समष्टिले यसको विरोध जनाउँदै व्यापक पोस्टरिङ गरेको छ।

समष्टि संयोजक विनय सुब्बाले उक्त घटनाको घोर प्रतिवाद जनाउँदै कुणाल प्रधानलाई प्रशासनले झट्टै पक्राउ गर्नुपर्ने माग गरेका छन्। पहाडबाट अब गुण्डा राजको राजनीति हटाउनु पर्छ भन्ने माग गर्दै अध्यक्ष विनय तामाङ र महासचिव अनित थापाले पनि यस्ता व्यक्तिलाई प्रश्रय दिन नहुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes