कुन्तल राय बने समतल तृणमूल युवा कांग्रेसका अध्यक्ष

सिलगढी : तृणमूल कांग्रेसको राज्य स्तरीय नेताहरूको फेरबदल गरिएको छ।  दार्जिलिङ जिल्ला (समतल) तृणमूल युवा कांग्रेसका अध्यक्षको रूपमा कुन्तल रायलाई चयन गरिएको छ। विकास रञ्जन सरकारको स्थानमा कुन्तल रायलाई उक्त जिम्मेवारी सुम्पिएको बताइएको छ। अर्कोतिर, विकास रञ्जन सरकारलाई पश्चिम बंगाल तृणमूल युवा कांग्रेसका महासचिव चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *