खरसाङमा तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्ट शुरु : पहिलो खेलमा जेआर 32 फुटबल एकादमी विजयी

खरसाङ (निसं): खरसाङ फुटबल एसोसिएशनद्वारा आयोजित तेस्रो अन्तर जिल्ला महिला फुटबल खेल प्रतियोगिता आज स्थानीय चानमारी मैदान खरसाङमा शुरु भएको छ। उक्त उदघाटनी खेलमा प्रमुख अतिथिको रूपमा जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्री उपस्थित थिए। त्यसरी नै खरसाङ ब्याडमिन्टन एसोसिएशनका अध्यक्ष पेमेन्द्र गुरुङ अतिथिको रूपमा उपस्थित थिए। आजको खेल जेआर 32 फुटबल एकादमी बनाम युनाइटेड बघैंचाटारमाझ खेलियो।

उक्त खेलमा जेआर 32 एफएले युबीएफसीलाई 5-0 को अन्तरले पराजित गरेको छ। आजको खेलमा मुख्य निर्णायकको रूपमा प्रतिक गुरुङ, सहायक निर्णायक सुरेन गुरुङ, प्रमोद प्रधान अनि फोर्थ अफिसियलमा अर्विन्द छेत्री थिए। भोलि 29 दिसम्बरको दिन हिल्स फुटबल एसोसिएशन अनि बाघडोग्रा वारियर एफसीमाझ खेल खेलिने जानकारी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes