खरसाङ-सोनादाको तामाङ युथ एसोसिएसनले प्रार्थी छिरिङ दाहाललाई समर्थन गर्ने

खरसाङ : खरसाङ-सोनादा क्षेत्रका तामाङ युथ एसोसिएशनले आगामी विधानसभा चुनाउमा गोजमुमो बिनयपन्थीका प्रार्थी छिरिङ लामा दाहाललाई समर्थन गर्ने निर्णय लिएको छ। तामाङ युथ एसोसिएसनको खरसाङमा बसेको सभामा उक्त निर्णय लिएको बताइएको छ। तामाङ युथ एसोसिएसनको पदाधिकारीहरूले आज खरसाङमा एक पत्रकार सम्मेलन गरेर यसपालीको विधान सभा चुनाउमा नयाँ सोच र नयाँ विचार भएको गोजमुमो बिनयपन्थीको खरसाङ समष्टिको प्रार्थी छिरिङ लामा दाहाललाई सघाउने निर्णय लिएको बताएका छन्। तामाङ युथ एसोसिएशनको प्रतिनिधिहरूले छिरिङ लामा दाहालसँग खरसाङमा भेटेर निकै लामो चर्चा परिचर्चा गरेपछि तिनको गोर्खा जाति प्रति रहेको मनसायलाई सम्मान स्वरूप स्वागत जनाउँदै टीवाईए-को तर्फबाट समर्थन गरेको बताएको छ। यसको साथै तामाङ युथ एसोसिएसनले छिरिङ लामा दाहालको पक्षमा चुनाउ सम्बन्धी सभाहरू गर्ने निर्णय लिएको खरसाङका सभापति अजय लामा र अन्यहरूले पत्रकारहरूलाई जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes