खरसाङ अम्बटेस्थित क्वारेन्टाइन सेन्टरहरूको निरीक्षण गरे जीटीए चेयरम्यानले

खरसाङ : जीटीए चेयरम्यान अनित थापाले आज खरसाङ महकुमाको अम्बटे चियाबारीस्थित पाँचघरेमा रहेको क्वारेन्टाइन सेन्टरको परिभ्रमण गर्नको साथै क्वारेन्टाइन कमिटी अनि गाउँ-समाजका प्रतिनिधिहरूसँग भेटघाट गरे। यसको साथै तिनले अम्बटे चियाबारीभरिका क्वारेन्टाइन सेन्टरहरूमा बसेकाहरूलाई आवश्यक खाद्यन्न पनि वितरण गरे। यस अवधि तिनले कोरोनाको युद्धमा जीत हासिल गर्न मानवताको सम्बन्धलाई दह्रिलो पार्नुपर्छ भनी बताए। कोरोना भाइरसको संक्रमणबाट जोगिनुपर्ने तर डराउनु नहुने साथै आफूहरूले मानवताको सम्बन्धलाई पनि दह्रिलो बनाएर राख्नुपर्ने गाउँलेहरूलाई तिनले सुझाउ दिए। अन्य राज्यबाट घर फर्कि आएका हाम्रा गाउँ-घरका सदस्यहरूलाई अपराधी जस्तो व्यवहार नगरेर तिनीहरूलाई पूर्ण रूपले सहयोग साथै सुरक्षा प्रदान गर्नुपर्ने तिनले बताए। कोरोना महामारीको समयमा गाउँ-समाजहरूले गरिरहेको कार्यहरूको प्रशंसा गर्दै गाउँ समाजको यस्तो सहयोगले जीटीएलाई काम गर्न धेरै सहयोग भइरहेको बताउँदै जीटीए क्षेत्रका सबै गाउँ समाजहरूलाई तिनले धन्यवाद दिए। यस अवसरमा पङ्खाबारी-अम्बटे समष्टि सभापति प्रणाम रसाईली, जीटीए सर्भिलेन्स कमिटीका संयोजक भक्तिमान तामाङ, युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति पेमेन्द्र गुरूङ, सञ्जीब छेत्री लगायत अन्य प्रतिनिधिहरू उपस्थित थिए। यस अवधि चेयरम्यान थापाले पाँचघरेस्थित प्राथमिक पाठशालाको क्वारेन्टाइनमा बसेकाहरूसँग भेटघाट गरी सबैलाई नआत्तिने साथै हतास नहुने आग्रह पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes