खरसाङ अम्बटेको कुम्हालटारमा स्वास्थ्य जाँच शिविर सम्पन्न

खरसाङ (निसं): रोटरी क्लब खरसाङ, लायन्स आई सेन्टर खरसाङ अनि कुम्हालटार कल्याण संघको संयुक्त तत्वावधानमा अम्बटे चिया बगानको कुम्हालटारमा स्वास्थ्य जाँच शिविर सम्पन्न गरियो। उक्त स्वस्थ्य जाँच शिविरमा खरसाङ महकुमा अस्पतालका वरिष्ठ साधरण रोग विशेषज्ञ डाक्टर पीके मुखर्जी अनि डा. अतुल जैसवालले  रोगीहरूको स्वस्थ्य जाँच गरेका थिए। यस शिविरमा 122 जना रोगीहरूले आफ्नो स्वस्थ्य जाँच गराएका थिए, जसमध्ये 89 वर्षका एकजना वृद्ध रोगी रक्तचाप र मधुमेहले ग्रसित पनि उपस्थित थिए। शिविरमा स्वस्थ्य जाँच गराएका रोगीहरूमध्ये औषधि सेवन गर्न आवश्यक रहेकाहरूलाई निःशुल्क औषधि वितरण गरियो।

शिविरमा अप्टोमेट्रिक्ट दिनेश त्रिवेदी अनि तिनका सहयोगी शुभा मण्डलले रोगीहरूको आँखा जाँच गरेपछि तिनीहरूमध्ये चार जनालाई मोती बिन्दु रहेको चिन्हित गरियो। आवश्यक परेका आँखाका रोगीहरूलाई पनि निःशुल्क औषधि अनि चश्मा प्रदान गरियो। शिविरमा आफ्नो कान जचाउँन आएका रोगीहरूमध्ये श्रवण शक्ति कमजोर रहेका रोगीहरूलाई श्रवण यन्त्र अर्थात हेयरिङ एड प्रदान गरियो। शिविरलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति कुम्हालटार कल्याण संघका सदस्यहरूले सक्रियताको साथमा सहयोग गरेका थिए। यो शिविरमा रोटरी क्लब खरसाङका वरिष्ठ सदस्यहरू रोटेरियन पासङ शेर्पा, खेमराज राई, प्रदीप गुरुङ, विश्वास वन्सल, सञ्जीव प्रधान लगायत क्लबका अध्यक्ष विनय जैन, सचिव समीम अली अदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes