खरसाङ अरिङ्गलेका अन्जु छेत्रीको आरोपबारे आरबी लामाको स्पष्टीकरण

खरसाङ: केही दिन अघि गोजमुमो अध्यक्ष बिमल गुरुङ खरसाङको अरिङ्गले गाउँ भ्रमणमा जाँदा उक्त क्षेत्रको अन्जु छेत्रीको 2007 मा आगलागीमा जलेर नष्ट बनेको घर हालसम्म नबनिएको र त्यसताक आरबी लामाले कागज पत्रहरू लगेर पनि सहयोग नगरेको साथै बिमल गुरुङको गोजमुमो पार्टीमा सामेल भएपछि घर बनाउन रोकिदिएको भनी आरोप लगाएका थिए। उक्त कुरालाई आरबी लामाले आज एउटा भीडियो जारी गरेर खण्डन गरेका छन्। आरबी लामाले यस विषयमा आफ्नो स्पष्टीकरण दिँदै त्यसताक समाजको सभापतिको सक्रियतामा तत्कालीन सांसद दावा नर्बुलाले सहयोग गरेको साथै पञ्चायतबाट पनि सहयोग गरेको बताएका छन्। तिनले त्यस समय बिमल गुरुङ आफै जीटीएको प्रशासक रहेको बेला गुरुङलाई पनि अञ्जु छेत्रीको घर बनाउन आवेदन बुझाएको तर घर नबनाई दिएको बताएका छन्। लामाले अनित थापा जीटीए चेयरम्यान हुँदा आफू समक्ष अञ्जु छेत्री आएर बिमल गुरुङले घर बनाइ दिएन र अब अनित थापालाई आवेदन गरिदिने निवेदन गर्दा म आफै अनित थापा समक्ष पुगेर आवेदन अनुमोदन गराई जीटीएको हाउसिङ विभागबाट गिताञ्जली योजनामार्फत् 75 हजार रुपियाँ पास गराएको र पहिलो किस्ता 52 हजार रुपियाँ पसेको र रहल पैसा घर निर्माण भएपछि पस्ने भनिए पनि अहिलेसम्म घर नबनाएको बताएका छन्। आरबी लामाले हामी अहिले नयाँ समीकरणमा छौं र हामी हाम्रो पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको निर्देशनमा कुनै पनि पार्टी तथा कसैलाई नछुट्टाइ सबैको लागि काम गर्न चाहान्छौं भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes