खरसाङ अस्पतालमा रक्तदान शिविर

खरसाङ : मणि ट्रस्ट खरसाङ शाखाको आयोजनामा आज खरसाङ अस्पतालमा रक्तदान शिविरको आयोजना गरियो। शिविरमा 10 जना रक्तदान गर्नेहरू भेला भए तापनि मोठ 8 जनाले मात्र रक्तदान गरेकोले 8 युनिट रगत संकलन गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *