खरसाङ अस्पतालमा गएर बिरामीहरूसित भलाकुसारी गर्नको साथै तिनीहरूलाई आर्थिक सहयोग गरे अजय एडवार्डसले

खरसाङ: हाल हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस खरसाङ भ्रमणमा छन्। आज तिनी यहाँको खरसाङ सदर अस्पतालमा आइपुगेका थिए। सिटोङ लाटपञ्चार समष्टिबाट खड़ा भएका उम्मेद्वार तथा हाल समष्टिका अध्यक्ष तिमोथी मुखियाको बोज्यू बिरामी अवस्थामा खरसाङ अस्पतालमा उपचाराधिन रहेको सुन्न साथ तिनको सुस्वास्थ्यको कामना गर्नको साथै तिनको सुस्वास्थ्यको निम्ति ईश्वरसित प्रार्थना गर्न अध्यक्ष एडवार्डस अस्पतालमा पुगेको बताइएको छ। यस अवसरमा तिनले अस्पतालमा हाल उपचाराधिन अवस्थामा रहेका अन्य बिरामीहरुसित पनि भेटघाट गरे भने केही बिरामीहरूलाई तिनले आर्थिक सहयोग प्रदान गरे अनि तिनीहरुको सुस्वास्थ्यको कामना गर्दै प्रार्थना पनि गरिदिए। बिरामीहरुको अनुहारमा साथै तिनका परिवारमा अलिकता भए पनि खुशी दिन पाउँदा आफुले हर्षित अनुभव गरेको हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes