खरसाङ अस्पतालमा फिजियोथेरपीका थप मशीनहरू जडान

खरसाङ (निसं): खरसाङ अस्पतालमा फिजियो थेरापीका अझ मशीनहरू जड़ान गरिएको छ। खरसाङ महकुमा अस्पतालको स्वास्थ्य सेवालाई सुदृढ़ पार्न जीटीए प्रमुख अनित थापाले निजी तौरमा फिजियो थेरापीका मशीनहरू प्रदान गरेको जानकारी प्राप्त भएको छ। खरसाङ महकुमा अस्पतालको रोगी कल्याण समितिको मासिक सभाबीच जीटीएका चिफ् अनित थापाले प्रदान गरेका फिजियो थेरापीका मशीनहरू आज अस्पताललाई हस्तान्तरण गरियो। मशीनहरु अनित थापाको तर्फबाट खरसाङका एसडीपीओ पोलुमति सरण्याले एसडीएमओ डा. रुबी मण्डललाई हस्तान्तरण गरेकी छन्। बैठकमा नगरपालिकाका उपाध्यक्ष सुवास प्रधान अनि उनको टोली, पावर विभागका अधिकारी, महकुमा शासक कार्यालयका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

हस्तान्तरणको समय डा. मण्डलले अनित थापाप्रति आभार प्रकट गर्दै भनिन्, “अस्पतालमा दुईजना फिजियो थेरापिस्ट छन्। यी मशीनहरू अस्पातालमा उपचारको निम्ति अति नै आवश्यक सामान हुन्। यस्ता मशीन नहुँदा उपचार गर्न समस्या पनि भइरहेको थियो। अब हामी अझ राम्रोसँग जनतालाई स्वास्थ्य सेवा दिनु सक्ने छौं।” फिजियो थेरापीको सुविधा चाहने रोगीहरूले उपचारको निम्ति सिलगढी अथवा निजी डाक्टरको च्याम्बरमा जानु पर्ने वाध्यता रहेको छ भने अब रोगीहरूले यी सुविधा खरसाङ महकुमा अस्पतालमा नै पाउने छन्। अस्पतालको फिजियो थेरापीका विषेशज्ञ नरकीला भोटियाले मशीनको जानकारी दिँदै भनिन्, विगत महिनामा 127 जना रोगीहरूको फिजियो थेरापी गरिएको थियो। अस्पतालमा जडान गरिएको नयाँ मशीनहरुमा UST, TENS, IFT, IRR, Muscle Stimulator रहेको छ। विभिन्न नशा रोगीहरुको उपचारको निम्ति यी मसिनहरूको प्रयोग हुनेछ। रोगीहरूको उपचार अब अझ राम्रोसित हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes