खरसाङका वैज्ञानिक डा. एकलव्य शर्मा पद्मश्री पुरस्कारले सम्मानित

खरसाङ (निसं): भारतको 75औँ गणतन्त्र दिवसमा खरसाङको सन्त मेरिज निवासी वैज्ञानिक एकलव्य शर्मालाई पद्मश्री पुरस्कारले सम्मानित गरियो। यो खबर पहाड तथा सम्पूर्ण भारतीय गोर्खाहरूको लागि खुशीको खबर रहेको छ। डा. एकलव्य शर्मालाई विज्ञान र इन्जिनियरिङ विधामा भारत सरकारद्वारा गणतन्त्र दिवसको अवसरमा पद्मश्री पुरस्कार 2024 बाट सम्मानित गरिएको हो। तिनी एकजना सम्मानित पर्यावरणविद् हुन् जसले हिमालय क्षेत्रको दिगो विकासको दिशामा वैज्ञानिक मूल्याङ्कन, लागू अनुसन्धान र विज्ञान कुटनीतिमा 40 वर्षभन्दा बढी काम गरिरहनुभएको छ। खरसाङ निवासी डा. एकलव्य शर्माले देशको पद्मश्री पुरस्कार पाएपछि खरसाङको विभिन्न संघ संस्थाहरूले खुशी व्यक्त गर्दै तिनलाई शुभकामना दिइरहेको छ। डा. एकलव्य शर्माले पद्मश्री पुरस्कार प्राप्त गरेपछि दार्जिलिङका सांसद राजु विष्टले पनि गर्व अनुभव भएको भन्दै शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetmoney girişbetmoneyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes