खरसाङ बरबुङका चार वर्षीय नानी समीर शेर्पालाई उपचारको लागि आर्थिक सहयोग प्रदान

खरसाङ (निसं) : खरसाङको बरबुङ निवासी 4 वर्षीय नानी समीर शेर्पा ब्रेनको रोगले ग्रसित भएकोले गर्दा तिनको उपचारको लागि ‘नमस्ते खरसाङ ’-को पहलमा आर्थिक सहयोग सङ्कलन गरिरहेको छ। यसै क्रममा नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङ, भोला रावत लगायत अन्य बरबुङस्थित समीर शेर्पाको घरमा पुगेर सङ्कलन भएको मोठ 32 हजार 8 सय रुपियाँ परिवारलाई प्रदान गरिएको बताइएको छ। नमस्ते खरसाङको पक्षमा निर्मल गुरुङले 32 हजार 8 सय सहित प्रदान गर्नेहरूको सूची बिमारीको आमालाई दिएका छन्। चार वर्षीय नानी समीर शेर्पाको उपचारको लागि हाल खरसाङ, दार्जिलिङ लगायत पहाड़, तराई डुवर्स साथै देश-विदेशमा आर्थिक सहयोग सङ्कलन भइरहेको निर्मल गुरुङले जानकारी दिएका छन्। तिनले बताए अनुसार बिमारी नानीको उपचारको लागि नानीलाई दुईपल्ट सिलगढी लगिएको साथै भेल्लोरको चाइल्ड स्पेसियलिस्टसित पनि भिडियो कलमार्फत बाचचित गरेपछि नानीको उपचारको लागि सल्लाह र सुझावहरू दिएको छ। नानीको उपचारको लागि नमस्ते खरसाङको पहलमा आगामी 15 अगस्तसम्म सहयोग सङ्कलन गरिने निर्मल गुरूङले बताएका छन्। यसको साथै नानीको उपचारको लागि सहयोग गरिदिने सबैप्रति नमस्ते खरसाङको पक्षबाट निर्देशक निर्मल गुरुङले आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes