खरसाङ ब्याडमिन्टन हलमा रक्तदान शिविरको आयोजना गरिने

खरसाङ (निसं): चाड-बाढको समयमा कतिपय बिरामीहरूलाई रक्त चाहिएको खण्डमा यसको धेरै अभाव हुने गर्दछ। यस अभावलाई पूर्ति गर्न रक्तदान शिविरको आवश्यकता रहेकोले खरसाङ फुटबल एसोसिएशन अनि खरसाङ ब्याडमिन्टन एसोसिएशनले सिलगढ़ी-तराई लायन्स ब्लड ब्याङ्कबाट एउटा पत्र प्राप्त गरेको थियो। यसै विषयमा विचार विमर्श गर्न खरसाङको एउटा निजी होटलमा सम्पन्न सभामा खरसाङ महकुमाको धरैवटा प्रतिष्ठित खेल संस्थाहरूले अंश ग्रहण गरेको थियो, जसमा खरसाङ फुटबल एसोसिएशन,खरसाङ ब्याडमिन्टन एसोसिएशन, खरसाङ टेबिल टेनिस एसोसिएशन, खरसाङ बडीबिल्डिङ एसोसिएशन, सितोरियो कराँते एसोसिएशन अनि अन्य एसोसिएशनका प्रतिनिधिहरू उपस्थित थिए। यस सभामा आगामी 11 नोभेम्बर 2023 बिहान 10 बजेदेखि खरसाङ ब्याडमिन्टन हलमा रक्तदान शिविरको आयोजना हुने निश्चय गरिएको जानकारी गराएको छ। यस विषयमा पत्रकार सम्मेलन बोलाएर खरसाङ ब्याडमिन्टन एसोसिएशनका सचिव पियुष राई अनि खरसाङ फुटबल एसोसिएशनका सचिव सुदिप राईले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes