खरसाङ बजारलाई सुव्यवस्थित गर्न पुलिस प्रशासन र नगरपालिका माझ बैठक

खरसाङ : खरसाङमा जुन प्रकारले बाटो, फुटपाथ, रेलको लिकहरुमा दोकानपाट चलाउँदैछ त्यसको व्यवस्था हुनुपर्ने, खरसाङ बाहिरबाट सब्जी बेच्न आउने व्यापारीहरुको लागि एउटा निश्चित स्थानमा व्यापार गर्न दिइयो भने खरसाङ शहर सफा साथै बाटो फराकिलो पनि बन्छ भन्ने विचारको साथमा आज खरसाङ नगरपालिका अनि पुलिस प्रशासनमाझ बैठक सम्पन्न भयो। बैठकपछि खरसाङ नगरपालिकाका अध्यक्ष ब्रिगेन गुरुङले आज बैठकमा लिएको निर्णय बारे जानकारी दिँदै कोभिडको महामारीलाई ध्यानमा राखेर खरसाङ नगरपालिका अनि पुलिस प्रशासनले फुटपाथमा दोकान चलाउने हकरहरुलाई व्यवस्थित गर्न कदम चाल्ने निर्णय लिएको साथै कोभिडको महामारीको समय जहाँ एक गजको दूरी अप्नाउनु भनी सूचना प्रसारण भइरहेको छ, त्यही खरसाङ बजारमा मानिसहरू राम्ररी हिड्नु समेत नसक्ने स्थिति आएको छ भनी बताए। तिनले खरसाङ थानाको आईसी नेबेन्दु सरकारले पनि यस विषयमा चासो राखेकोले खरसाङको जनता साथै बाहिरबाट बजारमा आउने जनतालाई सुविधा कसरी दिनु सकिन्छ भन्ने विषयमा बैठकको मुख्य मुद्दा रहेको बताएका छन्। तिनले अझ भने, धोबी खोलादेखि पुरानो सिनेमा हलसम्म रेलवेको ट्रयाकमाथि सफा गरेर हकर्सहरुलाई त्यहाँ स्थान दिनु सकिन्छ। बजारका सबै व्यवसायीहरु हकर्सदेखि लिएर माछा मासु, हाट बजार अनि अन्य व्यवसायीलाई लिएर चाँडै हामी बैठक बस्नेछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabetjojobet güncel girişcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabetholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomporno izlegrandpashabetcasibomcasibompusulabet girişgrandpashabetcasibom Built with ❤︎ by appycodes