खरसाङ बजारमा आंशिक लकडाउन जारी

खरसाङ : खरसाङ बजारमा कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै बजारहरू बन्द हुने क्रम आज पनि यथावत रह्यो। सरकारबाट जारी आंशिक लकडाउनको प्रभाव खरसाङ बजारमा आज पनि देखियो। बजार क्षेत्रका प्राय: सबै दोकान पाटहरू लक डाउनको साथै संक्रमणको भयबीच बन्द रहेको देखियो। खरसाङ बजारमा मन्ध्यान्हको समय मानिसहरूको चहल पहल निक्कै देखिए तापनि अपरान्हतिर आफै चहल पहल कम हुँदै गएको देखियो। मानिसहरू आफै संक्रमणबाट बाँच्न बजारमा भीड़ कम गर्ने पक्षमा रहेको देखियो।

गाड़ीहरू चले पनि बजार पाटहरू बन्द देखियो । सोमबार खरसाङको हाट बजार क्षेत्रमा रहेको सबै दोकान पाटहरू प्राय: बन्द नै रहेको देखियो। सरकारले दिएको निर्देशन अनुसार आवश्यक दोकानहरू खुल्लै रहे पनि अन्य दोकानहरू बन्द रहेको देखियो। तथापि खरसाङ बजारको मूल सडकतिर भने मानिसहरूको केही चहल पहल छ। दिन-दिनै कोरोना संक्रमण बढ़िरहेको कारणले बजारमा मानिसहरूले कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै आवश्यकता अनुसार सचेत र सजग हुन आवश्यक देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetcup girişbetcupJojobetcasibom Built with ❤︎ by appycodes