खरसाङ बजारमा बाँदरको रगरगी रोक्न सचेतना रैली निकाल्नको साथै दोकानहरूमा गराइयो सचेत

खरसाङ (निसं) : खरसाङ बजारमा बाँदरको रगरगी रोक्नलाई साथै मानिसहरूलाई बाँदरको आक्रमणदेखि जोगाउन सचेतना कार्यक्रमको आयोजना गरियो। खरसाङ महकुमा कार्यालयको तत्परतामा विभिन्न विभागहरूलाई लिएर आज खरसाङ बजारमा सचेतना रैली निकाल्नको साथै बजारका दोकानहरूमा गएर बाँदरबाट जोगिने उपायहरू साथै बाँदरलाई खानेकुराहरू नदिने आह्वान् गऱ्यो। खरसाड शहरमा बाँदरको उपद्रोलाई मध्य नजर राखेर खरसाड नगरपालिकाद्वारा धेरै दिनदेखि कार्य गरिरहेता पनि खरसाड महकुमा अधिकारीको पहलमा गत केही दिन अघि मात्र वन-विभाग, स्वस्थ्य विभाग, खरसाङ नगरपालिका, पुलिस विभाग, व्यवसायी संगठन, वरिष्ठ नागरिकहरूलाई लिएर संयुक्त सभा सम्पन्न गरेर बाँदरको उपद्रो बन्द गर्न जुलाई महिनादेखि प्रत्येक शनिवार शहरमा जनचेतना कार्यक्रम गरिने निर्णय लिए वापत आज शनिवार खरसाङ शहरमा जनचेतना कार्यक्रमको आयोजना गरिएको बताइएको छ।

उक्त सचेतना कार्यक्रम अनुसार प्रथममा बाँदरबाट जोगिनु पर्ने विषयमा सचेतना रैलीको आयोजना गरिएको छ। यस अवसरमा खरसाङ महकुमा शासक कार्यालयबाट महकुमा शासकको सीए रामकुमार प्रधान, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, वन विभागको रेञ्जर अफिसर प्रमित लामा, पुलिस प्रशासन, खरसाङको व्यवसायी संगठन, स्वस्थ्य विभाग, सूचना विभाग, खरसाङ व्यवसायी संगठन, वरिष्ठ नागरिकरू विशेष रूपमा उपस्थित थिए। यसै सचेतना रैलीलाई खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ महकुमा शासकको सीए रामकुमार प्रधान, वन विभागबाट रेञ्जर अफिसर प्रमित लामा, स्वस्थ्य विभागबाट बिजय सेञ्चुरी लगायत वरिष्ठ नागरिकहरूले पनि सम्बोधन गरेका थिए। खरसाङ बजारमा बाँदरको रगरगी रोक्नलाई खरसाङ महकुमा शासक कार्यालयको पहलमा सप्ताहको प्रत्येक शनिवार सचेतना कार्यक्रम गरिने महकुमा शासक कार्यालयबाट रामकुमार प्रधानले जानकारी गराएका छन्। बाँदरले जंगलमा केही खानु नपाएर बजार पसेको हो र बजारमा पनि कसैले पनि खाने कुराहरू नदिएको खण्डमा जंगल फर्केर जानसक्ने सम्भावना हुन्छ भनी तिनले बताउँदै सबैजना जागरूक भए बाँदरको रगरगी रोक्न सकिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetkazansana girişkazansanacasibomGrandpashabetJOJOBETcasibombetbeybettilt giriş Built with ❤︎ by appycodes