खरसाङ बजारमा दशैँको रमझम शुरू

खरसाङ : खरसाङ बजारमा विस्तारै दशैंको रमझम शुरू भएको छ। खरसाङ बजारमा सदाभन्दा आज मानिसहरू अलिक बेसी देखियो। खरसाङ वरिपरिका चियाबारीहरूमा बोनस वितरण हुन थालेपछि दशैंको सौदापात गर्ने मानिसहरूको बजारमा निक्कै भीड देखिन थालेको छ। तर गत वर्षहरू भन्दा यसपालीको दशैंको सौदापात गर्नेहरूले कोरोना महामारीले गर्दा मुखमा माक्स लगाएर हिँड़िरहेको देखिँदैछ। यसको साथै दोकानहरूले पनि आफ्नो तथा ग्राहकहरूको सुरक्षालाई ध्यानमा राखेर दोकानमा आउने प्रत्येक ग्राहकहरूलाई सेनिटाइजर प्रयोग गर्न लगाएको देखियो। कोरोना संक्रमण हुने मानिसहरूमा डर रहे तापनि दशैंको आगमनसँगै मानिसहरूको बजारमा घुँइचो बढ्नको साथै मानिसहरूमा कोरोना संक्रमण हुने डर विस्तारै कम हुँदै गइरहेको प्रतीत भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes