खरसाङ बजारमा लावारिस हिँड़िरहेका मानसिक रोगी उद्धार

खरसाङ : दयनीय अवस्थामा रहेर खरसाङ बजारको विभिन्न कुड़ादानीहरूमा रहेको फोहोर खानेकुरा खाएर बाँचिरहेका एक मानसिक रोगीलाई सहयोगी अनि अन्यहरूको सहयोगमा उद्धार गरियो। उक्त मानसिक रोगीलाई उद्धार गरेर नुहाएर, दाह्री, कपाल काटेर स्वस्थ्य जाँचको निम्ति खरसाङ महकुमा अस्पताल लगियो। सहयोगी हातकी संस्थापिका सुमित्रा राईले  यस उद्धार कार्यको बारेमा बताउँदै उक्त मानसिक रोगी हाल खरसाङ महकुमा अस्पतालमा नै रहे तापनि सिक्किमको मणिपाल अस्पतालसित सर-सल्लाह गरेर उपचारको निम्ति त्यहाँ लगिने बताइन्‌। तिनले असहाय वृद्धा-वृद्धा अनि यस प्रकारको मानसिक रोगीहरूलाई उपचार गराउने अनि वृद्धाश्रममा राख्ने कार्य धेरै वर्षदेखि गरिरहेका जानकारी दिइन्। यसैगरी, सहयोगी हातका अध्यक्ष सञ्जय थापाले आफूहरूले खहरे बस्तीमा एउटा वृद्धाश्रम सञ्चालन गरिरहेको बताउँदै यस मानसिक रोगीलाई उद्धार गर्नको निम्ति सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes