खरसाङ बजारमा थुप्रेको मैलाहरू व्यवस्थापन गरिदिने मांगमा भागोप्रमो युवा शक्तिद्वारा नगरपालिका चेयरम्यानलाई ज्ञापन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा शक्ति खरसाड महकुमा समिति र टाउन कमिटीद्वारा खरसाङ बजारमा थुप्रेको मैलाहरू व्यवस्थापन गरिदिने मांगमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानलाई ज्ञापन पत्र बुझाएका छन्। विगत केही दिनदेखि खरसाड शहरमा कतिपय कुडादानीतिर मैला थुप्रेकोले जनमानसमा धेरै कठिनाइको सामना गर्न परिरहेको साथै बाँदर र कुकुरहरूले मैलालाई यत्र-तत्र छरिदिएर हिँडडूल गर्न कठिन भइरहेको विषय लिएर युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङको अगुवाईमा खरसाड नगराध्यक्ष ब्रिगेन गुरूङलाई उक्त ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्र बुझाएपछि युवा शक्तिको पदाधिकारीहरूले खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङसित तिनकै च्याम्बरमा फोहोर मैलाहरू सही रूपमा व्यवस्थापन गरिनु पर्ने विषयमा चर्चा परिचर्चा पनि गरे। यस विषयमा युवा शक्तिको टोलीलाई चेयरम्यान ब्रिगेन गुरुङले मैला फ्याँक्ने ठाउँ डम्पिङ ग्राउण्डमा आगो लागेको र स्थानीयहरू र कमानमा काम गर्ने श्रमिकहरूलाई धेरै असुविधा भइरहेको कारणले मैलाहरू फ्याँक्नलाई असुविधा भइरहेको जानकारी गराएका छन्। उक्त ज्ञापनपछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो युवा शक्तिको खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङले आज युवा शक्तिको टोलीद्वारा बजारमा मैलाहरू सही रूपमा व्यवस्थापन गर्नलाई नगरपालिका प्रशासनलाई ज्ञापन पत्र बुझाएको जानकारी गराएका छन्। अब भोलिदेखि नै नगरपालिकासितै युवा शक्तिको टोली पनि फोहोर मैलाहरू व्यवस्थापनको लागि अघि आउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetine girişbetinecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes