खरसाङ बजार सहित विभिन्न ठाउँमा सेनिटाइज

खरसाङ : खरसाङ महकुमा अधिकारीको निर्देशनमा खरसाङ अग्निशमन केन्द्रद्वारा आज खरसाङ बजार क्षेत्रमा सेनिटाइज गरिने कार्य सम्पन्न गरियो। खरसाङ बजारको विभिन्न ठाउँहरू लगायत खरसाङ महकुमा अस्पताल र विभिन्न क्षेत्रहरूमा पनि आज सेनिटाइज गरिएको छ। आजको सेनिटाइजको कार्य विषयमा खरसाङ अग्निशमन केन्द्रका अधिकारी बीबी गदाइलीले पत्रकारहरूसित कुराकानी गर्दै भने, आज खरसाङ महकुमा शासकको निर्देशनमा खरसाङ महकुमा अस्पताल लगायत खरसाङ बजार क्षेत्रमा सेनिटाइजको कार्य गरियो किनभने हाल खरसाङ बजार क्षेत्रमा पनि कोरोना भाइरसको प्रकोप बढिरहेकोले यसलाई रोकथाम गर्न सेनिटाइज गरिएको हो। यदि कसैले पनि आफुहरूलाई सेनिटाइजर, पीपी किट्सहरू उपलब्ध गराए अग्निशमनको केन्द्रबाट आफुहरूले सेनिटाइज गर्न सकिने कुरा तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes