खरसाङ बीडीओ कार्यालयमा राजनैतिक पार्टी अनि स्वतन्त्र प्रार्थीहरूले बुझाए नामाङ्कन पत्र

खरसाङ (निसं) : पञ्चायत चुनाउको लागि नामाङ्कन पत्र बुझाउने आज अन्तिम दिन बिहिबार खरसाङ खण्ड विकास कार्यालयमा विभिन्न राजनैतिक पार्टीहरू अनि स्वतन्त्र प्रार्थीहरूले नामाङ्कन पत्र बुझाए। तथापि नामाङ्कन पत्र बुझाउने अन्तिम दिन निक्कै भीड हुनसक्ने अनुमान लगाइए तापनि आज खरसाङ खण्ड विकास कार्यालयमा अन्य दिनको तुलनामा फम्मेदवारहरूको संख्या कम देखियो। अन्तिम दिन आज खरसाङ खण्ड विकास कार्यालयमा 14 जूनसम्म नामाङ्कन पत्र बुझाउन छोडिएकाहरू पार्टीका केही उम्मेदवारहरू अनि निर्दलीय प्रार्थीहरूले नामाङ्कन पत्र बुझाएको देखियो। यसभन्दा अघि खरसाङमा नामाङ्कन पत्र बुझाउनेहरूका भीड़ गत 13 र 14 जूनको दिन भएको थियो भने आज अन्तिम दिन केवल छोड़िएकाहरू र निर्दलीय प्रार्थीहरूले नामाङ्कन पत्र बुझाएका छन्।

आज विशेष गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, गठबन्धनबाट भाजपा, क्रामाकपा, गोरामुमो, हाम्रो पार्टी, गोजमुमो आदिको तर्फबाट नामाङ्कन पत्र बुझाएको छ भने केही निर्दलीय प्रार्थीहरूले पनि नामाङ्कन पत्र बुझाए। उल्लेखनीय रहोस, पञ्चायत चुनाउको लागि खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा हिजो बुधबारसम्म पञ्चायत सदस्य र पञ्चायत समितिको लागि जम्मा 322 जनाले आफ्नो नामाङ्कन पत्र बुझाइसकेका छन् भने आज अन्तिम दिनमा पनि केही उम्मेदवारहरूले नामाङ्कन पत्र बुझाएकोले गर्दा यसको संख्यामा अझ वृद्धि हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinojojobet girişteosbet girişholiganbetjojobetbetgit girişholiganbet girişbetgitbetgit girişradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetwild girişbetwildcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes