खरसाङ विधानसभाका प्रार्थी नर्बुजी लामाले सिटोङ क्षेत्रमा गरे चुनाउ प्रचार

खरसाङ : बिमलपन्थी गोजमुमोको खरसाङ विधान सभा समष्टिको प्रार्थी नर्बुजी लामाले आज खरसाङ महकुमा अन्तर्गत सिटोङ क्षेत्रका चुनावी भ्रमण गरेका छन्। उनले खरसाङको सिटोङ दुई ग्राम पञ्चायत क्षेत्रबाट आफ्नो चुनावी भ्रमणलाई शुरु गर्दै सिटोङ एक, दुई र तीन ग्राम पञ्चायत क्षेत्रमा पर्ने विभिन्न स्थानहरूको चुनावी भ्रमण गरेका छन्। उनले सिटोङ दुईमा रहेको शहीद निता खवासको शहीद वेदीमा श्रदाञ्जली अर्पण गरी चुनावी भ्रमणलाई अघि बढ़ाएका थिए। त्यसपछि तिनले मामरिङमा स्व. बिशाल खम्बु राईको पनि तस्वीरमा श्रध्दाञ्जली अर्पण गरे। तिनले सिटोङ दुईको जोगीघाट क्षेत्रमा पनि चुनावी भ्रमण गर्दै सिटोङ एकको डायरी गाउँमा पुगेर चुनावी सभालाई पनि सम्बोधन गरे। यसावधि नर्बुजी लामाले आफ्नो सम्बोधनमा यसपालीको विधान सभा चुनाउमा जाति, माटो र अस्तित्वको लागि टेबलको चिन्ह्रमा भोट दिने सबैसित आह्वान् गरे। तिनले टेबलको चिन्ह पाँच नम्बरमा रहेको जनाउँदै यसापालीको चुनाउ हाम्रो लागि चुनौती भएको छ भनी बताउँदै यसपालीको भोट नर्बुजी लामालाई होइन तर गोर्खा जातिलाई जिताउन भोट दिने सिटोङवासीलाई अपिल गरे। तिनले चुनाउ जितेर पनि सिटोङ आउने वाचा गरे। त्यहाँबाट नर्बुजी लामाले सिटोङ तीन ग्राम पञ्चायतको लोवर बड़ा सिटोङ क्षेत्रमा पुगेर बुजुर्गहरूसित भेट गरेर भलाकुसारी पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes