खरसाङमा विद्यार्थी मोर्चाको सांगठनिक सभा

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा कार्यालयमा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिको सभा डेभिस छेत्रीको सभापतित्वमा सम्पन्न भयो । सभाको पहिलो चरणमा दिपेश प्रधान र अनिमेष गूरूङलाई खदार्पण गरी महकुमा सदस्यको रूपमा स्वागत जनाइयो भने गोजविमो टुङ्ग-सन्त मेरिज समष्टिको तीन सदस्य समिति सभापति हेमन्त सुब्बा , महासचिव भाष्कर राई र कोषाध्यक्ष बाइटन लामालाई मनोनित गरेर गठन गरियो। सभामा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा, केन्द्रिय सदस्य कर्म वाङ्चुक डुक्पाले सङ्क्षिप्तमा संगठनको उद्देश्यबारे बताउँदै विद्यार्थीहरूलाई हर तहबाट टेवा पुर्याएर बौद्धिक किसिमले परिमार्जित गर्नु रहेको बताए। गोजविमो महकुमा महासचिव दयाराम शर्माले पार्टीलाई बौद्धिक रूपले टेवा पुर्याउने भार विद्यार्थी संगठनले उठाउँदै जानु पर्छ भन्ने मत पोखे। सभाध्यक्ष डेभिस छेत्रीले गोजमुमो पार्टीको मूलमन्त्र ”नयाँ सोच नयाँ विचार” अर्थात् सबैलाई हातेमालो गरेर हामी अघि बढ्नु पर्छ, सङ्गठनको क्षमताले भ्याएसम्म सबै समस्याहरूको समाधान गर्न हामी अग्रसर हुनुपर्छ भनी बताए। खरसाङ महकुमा उप-सभापति कुन्दन प्रधान, महकुमा सदस्यहरू पवन राई, प्रभात राई,प्रशान्त सार्की, छिरिङ तामाङ,केवाङ लामा, कृतन दर्नाल, गौरभ क्षेत्री, बिकाश तामाङ आदिको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes