खरसाङ विश्वकर्मा समाजको 98-औं स्थापना दिवस पालन साथै नयाँ कार्यकारी समिति गठन

खरसाङ (निसं): सन् 1925-मा स्थापित विश्वकर्मा समाजको 98 औं स्थापना दिवस निर्मल गहतराजको अध्यक्षतामा अनि आयकर विभागका अधिकारी मिलन रूचालको प्रमुख आतिथ्यमा खरसाङको स्थानीय राजराजेश्वरी भवनमा सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथिहरूमा केबी कालीकोटे, देशराज गजमेर, गोविन्द सिंह घतानी लगायत प्रकाश सेवा, अर्जुन मङ्ग्राती उपस्थित थिए। विनोद रसाइली अनि सुष्मा सिंह दर्नालद्वारा सञ्चालित यस कार्यक्रममा सर्वप्रथम अध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूको करकमलबाट भगवान श्री विश्वकर्मा बाबाको प्रतिकृति अघि धूपदीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरियो। अक्टोबर 2019-देखि यता दिवङ्गत भएका 30 जना सदस्यहरूका नाम स्मरण गर्दै श्रद्धाञ्जलि स्वरूप एक मिनट मौनधारण गरियो। त्यसपछि विनोद रसाइलीद्वारा रचित तथा निर्मल गहतराजद्वारा सङ्गीतबद्ध समाजको सामूहिक गीत प्रस्तुत गरेर समाजका सदस्यहरूले आमन्त्रित अतिथिहरूलाई स्वागत जनाए।

समाजका मूल सचिव केशवसिंह घतानीले आफ्नो स्वागत वक्तव्यमा विगत 4 वर्षको समाजको गतिविधिसँगै समाजले पुर्या्एका योगदान र सेवाबारे प्रकाश पारे। कार्यक्रममा समाजका वयोवृद्ध सदस्यहरूलाई टोपी, अङ्गवस्त्र तथा अभिनन्दन पत्रद्वारा सम्मानित गरियो। यस वाहेक समाज भवनका जमीनदाता स्वर्गीय सन्तोष सिंह लकान्द्रीका सुपुत्र सञ्जय सिंहलाई सक्रिय सदस्यता सम्मानले अलङ्कृत गरियो भने उनकी पत्नी माया सेञ्चुरीलाई पनि समाजको पक्षबाट स्मृति चिन्ह र उपहार प्रदान गरी कृतज्ञता व्यक्त गरियो।यसै कार्यक्रम मार्फत समाजका प्रतिभाशाली विद्यार्थीहरू डाक्टर उज्याला सिंह, एमबीबीएस, डाक्टर आकाङ्क्षा लोहार, बीडीएसलाई संवर्द्धना जनाइयो। यसैगरी, पीएचडी गरिरहेका विद्यार्थीहरू क्रमैले खुशबू गहतराज र रोहिणी सिंहलाई पनि स्मृति चिन्ह भेट गरी शुभेच्छा व्यक्त गरियो। कार्यक्रममा विविध रोचक गीत तथा सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो। यस अतिरिक्त कार्यक्रममा गत 9 सितम्बरको दिन आयोजित साधारण सभामा चयनित तथा नवगठित कार्यकारी समितिका सदस्यहरूको नाम उद्घोषणा गरेर स्वागत जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes