खरसाङ ब्लकको 58 वटा बुथमध्ये 56 वटा बुथमा चुनाउ हुने, 2 वटा बुथमा प्रार्थीहरू निर्विरोध निर्वाचित

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत पर्ने 14 वटा ग्राम पञ्चायतहरूको विभिन्न बुथहरूमा चुनाउ कर्मीहरू पुगिसकेको जानकारी प्राप्त भएको छ। भोलि 8 जुलाईको दिन हुने पञ्चायत चुनाउको लागि खरसाङ खण्ड अन्तर्गत पर्ने 58 वटा पुलिङ बुथहरूमध्ये यसपाली 56 वटा पुलिङ बुथहरूमा चुनाउ हुने भएको छ। यस विषयमा खरसाङ खण्ड विकास लक्ष्मण विश्वासले जानकारी गराए अनुसार 8 जुलाईको दिन हुने पञ्चायत चुनाउको लागि खरसाङको सन्त अल्फन्सेस विद्यालयस्थित कन्ट्रोल रुमबाट चुनाउ कर्मीहरू आ-आफ्नो बुथहरूमा पुगिसकेका छन्। तिनले दिएको जानकारी अनुसार यसपाली हुने पञ्चायत चुनाउमा खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न 14 वटा ग्राम पञ्चायतहरूमा रहेको जम्मा 58 वटा बुथहरूमध्ये 56 वटा बुथहरूमा चुनाउ हुनेछ। खरसाङ खण्डको 58 बुथहरूमध्ये 2 वटा बुथमा पञ्चायत सदस्य र पञ्चायत समितिका प्रार्थीहरू अगावै निर्विरोध निर्वाचित भएकोले ती 2 वटा बुथमा चुनाउ हुने छैन। खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारीको बुथ नम्बर 258 र गिताङ्गे चियाबारीको बुथ नम्बर 257 मा पञ्चायत सदस्य र पञ्चायत समितिको सदस्य दुवै निर्विरोध रहेको कारणले ती बुथमा चुनाउ हुने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes