खरसाङ ब्लकको महानदी ग्राम पञ्चायतमा भागोप्रमो-द्वारा बोर्ड गठन साथै शपथ ग्रहण समारोह

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतमा आधिकारिक रूपमा आज बोर्ड गठन साथै शपथ ग्रहण समारोह सम्पन्न भयो। महानदी ग्राम पञ्चायतमा रहेको 7 वटा सिटमध्ये 5 वटा सिटमा जीत हासिल गरेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गरेको छ। महानदी ग्राम पञ्चायतमा पञ्चायत प्रधानको रूपमा पासाङ शेर्पा र उप प्रधानको रूपमा सोनिका तामाङले शपथ ग्रहण गरे।  त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पञ्चायत सदस्यहरू क्रमैले राजीव तामाङ, सुदेशना लेप्चा र जुना छेत्रीले पनि  शपथ ग्रहण गरेका छन्। त्यसरी नै एकजना निर्दलीय सदस्य सरजित दर्नाल र भारतीय जनता पार्टीको रञ्जना छेत्रीले पनि शपथ ग्रहण गरेका छन्।

महानदी ग्राम पञ्चायतमा शपथ ग्रहण समारोहको अध्यक्षता बीसीडब्ल्यु सुजता योञ्जनले गरेका थिए भने एलडीसी बिना छेत्री पनि उपस्थित थिए। शपथ ग्रहणपछि बाहिर आएपछि पत्रकारहरूसित कुराकानी गर्दै नव नियुक्त पञ्चायत प्रधान पासाङ शेर्पाले जनताले जिताएर मलाई यहाँ पुऱ्याएएको छ अनि पञ्चायत प्रधानको रूपमा पार्टीले मलाई राखेको छ र अब म जनताको लागि काम गर्नेछु भनी बताए। त्यसरी नै महानदी ग्राम पञ्चायतको उप प्रधान सोनिका तामाङले उप-प्रधानको रूपमा आफुलाई पार्टीले चयन गरेकोमा सबैप्रति धन्यवाद दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes