खरसाङ क्षेत्रबाट मोेठ 1,034 जना माध्यमिक परीक्षार्थीहरूमध्ये 24 जना परीक्षा केन्द्रमा अनुपस्थित

खरसाङ (निसं) : आजदेखि यस वर्षको माध्यमिक परीक्षा शुरु भएको छ। प्राप्त जानकारी अनुसार यसपाली खरसाङ क्षेत्रबाट जम्मा 1,034 जनाले माध्यमिक परीक्षा दिने भनिए तापनि आज पहिलो दिन 24 जना अनुपस्थित भएपछि खरसाङ क्षेत्रबाट जम्मा 1,010 जनाले माध्यमिक परीक्षा दिए। यस अन्तर्गत खरसाङ बजार क्षेत्रबाट यसपाली जम्मा 523 जनामा 241 जना छात्रहरू र 282 जना छात्राहरूले माध्यमित परीक्षा दिने भनिए पनि 2 छात्रा र 1 छात्र गरी जम्मा तीनजना अनुपस्थित थिए। त्यसरी नै सिटोङ लाटपञ्जार क्षेत्रबाट 155 जनामा 9 जना अनुपस्थित रहेकोले आज 146 जनाले माध्यमिक परीक्षा दिए। त्यस्तै प्रकारले तीनधारे क्षेत्रबाट जम्मा 356 जनामा 12 जना अनुपस्थित रहेपछि जम्मा 344 जनाले दिएका थिए। आजदेखि शुरु भएको उक्त माध्यमिक परीक्षा आगामी 4 मार्च 2023 सम्म चल्नेछ। प्राप्त जानकारी अनुसार यस वर्ष खरसाङ महकुमा अन्तर्गत 10 वटा परीक्षा केन्द्र रहेका छन्‌।

खरसाङ शहरमा सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालय, सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय, पुष्परानी रोय मेमोरियल उच्चत्तर माध्यमिक विद्यालय, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय रहेका छन्‌ भने खरसाङ शहरदेखि बाहिर तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, मिठाईडाँड़ा कन्या उच्च विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय, सुकना उच्चत्तर विद्यालय, लाठपञ्चार उच्च विद्यालय अनि पञ्चवती उच्च विद्यालय रहेका छन्‌। माध्यमिक परीक्षा सुचारू अनि शान्तिपूर्ण सम्पन्न गराउनको निम्ति प्रशासनले विभिन्न नियमहरू लागु गरेको जानकारी प्राप्त भएको छ। परीक्षाको अवधिभरि बिहान 9 बजेदेखि बेलुकी 3 बजेसम्म परीक्षा केन्द्र वरिपरि 1 सय मिटरको दुरीमा 144 धारा लगाइएको छ। यस अवधिमा पाँच वा पाँचभन्दा अधिक मानिसहरू भेला हुने अनि सँगै हिँड़नदेखि प्रतिबन्ध लाग्ने छ। परीक्षा केन्द्रदेखि 2 सय मिटरको दुरीमा रहेका सबै फोटोकपी केन्द्रहरू परीक्षाको अवधिभरी बन्द राखिन पर्नेछ। लाउड स्पिकर, माइक्रोफोन, एम्लिफायर आदि जस्ता अधिक ध्वनी प्रवाह गर्ने उपकरणहरूमाथि परीक्षा समाप्त नभएसम्म प्रतिबन्ध लगाइएको छ। परीक्षा केन्द्रमा अनाधिकृत व्यक्तिहरूको प्रवेशमाथि प्रतिबन्ध रहनेछ। पुलिस, सेना अथवा अर्धसैनिक बाहेक अन्यलाई परीक्षा केन्द्रको 1 सय मिटर भित्रको दुरीमा धारिलो हतियार, लौरो अथवा डण्ठा बोकेर हिँड़न निषेध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabetrovbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişgrandpashabetvdcasinograndpashabet girişSekabetbetlist girişbetlistcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişbets10bets10 Built with ❤︎ by appycodes