खरसाङ क्षेत्रका सभासदहरूले पाए जीटीए-मा विभिन्न विभागहरू

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एवम् जीटीए-का प्रमुख कार्यपाल अनित थापाले कोलकाताबाट हिज जीटीएका सभासदहरूलाई सुम्पेको कार्यभारको सूची जारी गरेका छन्। यस अन्तर्गत खरसाङ क्षेत्रका नव निर्वाचित जीटीएका सभासदहरूलाई पनि कार्यभार सुम्पिनुको साथै कार्यकारी सभासदको रूपमा राखिएको छ। यस अन्तर्गत अगावै कार्यकारी सभासदको रूपमा घोषणा गरिसकेका खरसाङको लङ्भ्यु अम्बटे पंखाबारी समष्टिका सभासद कल्पना प्रधानलाई महिला अनि बाल विकास विभाग प्रदान गरिएको छ। यसैगरी, खरसाङको अन्य सभासदहरूमा अनित थापाको नजिकको मानिएको सभासद श्याम शेर्पालाई पावर अनि इनेर्जी लगायत उपभोक्ता विभाग र स्वास्थ्य अनि परिवार कल्याण विभाग प्रदान गरिएको छ। त्यसरी नै, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सभापति तथा सोनादा पचेङ समष्टीका सभासद अनोश थापाले सूचना अनि सांस्कृतिक विभाग र सिँचाई विभाग पाएका छन्। खरसाङका अन्य सभासदहरूमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीलाई युवा अनि खेलकूद विभाग लगायत डीआरडीसी आपदा प्रबन्धन विभाग, टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पालाई पर्यटन, पूल र यातायात, सुकना पानीघट्टा समष्टीको तृणमूल सभासद परेस तिर्कीलाई अनुसूचित जाति एवम् जनजाति, बीसीडब्ल्यु अनि मङ्पू लाब्दा समष्टिको सभासद रतन थापालाई सिँचाई, कृषि विकास र जिल्ला सैनिक बोर्ड आदि प्रदान गरिएको छ। यसवाहेक, तकदाह टिस्टाभेल्ली समष्टीका सभासद डेन्डुप पाखरिनलाई पीडब्ल्युडी (खरसाङ अन्तर्गत) विभागको दायित्व दिएको छ। यसपाली जीटीए चुनाउ जितेका प्रायजसो: सबै सभासदहरूलाई कुनै न कुनै विभाग प्रदान गरिएको छ। तथापि विभाग पाएका सबै सभासदहरूको काँधमा अब विभागीय काम राम्रो गर्नुपर्ने साथै आ-आफ्नो समष्टी क्षेत्रमा चुनाउ अवधि गरेका वाचा अनुसार विकास कार्यहरू गरेर देखाउनु पर्ने सभासदहरूमा ठूलो चुनौती देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes