खरसाङ क्षेत्रमा अझ एकजनाको कोरोनाले मृत्यु

खरसाङ: कोरोना भाइरस संक्रमण भएर खरसाङ क्षेत्रमा अझ एकजनाको निधन भएको छ। आज बिहान खरसाङ महकुमा अस्तपालमा एकजना युवकको निधन भएको र तिनी कोरोना पोजिटिभ पाइएको बताइको छ। प्राप्त जानकारी अनुसार खरसाङको घुम्ती कमान निवासी एकजना युवाको आज बिहान खरसाङ महकुमा अस्पतालमा निधन भएको छ। खरसाङ महकुमा अस्पतालको सहायक अधिक्षक कृष्ण घोषले जानकारी दिए अनुसार गत 1 मईको दिन एकजना युवकलाई अस्पतालमा भर्ना गर्दा तिनको कोरोना टेस्ट पोजिटिभ पाइएको साथै तिनको उपाचारको क्रममा नै निधन भएको थियो। अर्कोतिर, घुम्ती कमानका स्थानीयहरूले बताए अनुसार उक्त युवकलाई सिलगढ़ीबाट 1 मईको दिन घर ल्याएको र 2 मईको दिन खरसाङ अस्पतालमा भर्ना गरिएको थियो । यसै समय उपचारको क्रममा नै युवकको निधन भएको हो। युवकको निधनपछि घुम्ती कमान क्षेत्रमा सेनिटाइजको कार्य गरिएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes