खरसाङ क्षेत्रमा गोजमुमो पार्टीमा पैह्रो : युवा मोर्चा महकुमा अध्यक्ष सत्यवान छेत्री सहित धेरै शीर्ष नेताहरूले दिए सामूहिक राजीनामा

खरसाङ: गोर्खल्याण्ड आन्दोलनको सक्रिय नेता तथा 2017 देखि यता गोजमुमो पार्टीलाई खरसाङ क्षेत्रमा बचाएर राख्ने नेतृत्त्व एवम् वर्तमान युवा मोर्चा खरसाङ महकुमा समितिका अध्यक्ष सत्यवान छेत्री लगायत अन्य धेरैजना नेतृत्वहरूले पार्टीबाट राजीनामा दिएका छन्। आज साँझ खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटारमा एउटा सभा बसेर सत्यवान छेत्री लगायत अन्य धेरै नेतृत्वहरूले सामूहिक रूपमा राजीनामा दिए।

सत्यवान छेत्रीसितै राजीनामा दिनेहरूमा युवा मोर्चा केन्द्रीय सदस्यहरू क्रमैले दिप सन्यासी, योगराज प्रधान र युवराज लामा, गोजमुमो खरसाङ महकुमा समितिका सह सचिव मोहन सेवा, गोजमुमो सिविटार गिताङ्गे खण्ड समितिका सभापति राजु छेत्री, सचिव सुजित राई, युवा मोर्चाको तीनधारे महानदी समष्टिका कन्भेनर शेखर राई, युवा मोर्चाको महकुमा मिडिया प्रभारी कृष्ण राई, युवा मोर्चाको सिविटार गिताङ्गे खण्ड समितिका सभापति सुमन प्रधान, उप सभापति कमल प्रधान, सह सचिव सञ्जीव राई, सदस्यहरू रिकास राई, रिकास राणा, अमीत प्रधान, समीर प्रधान, सनम छेत्री, सञ्जय राई, डीटीडीपीएलयु-को सिविटार शाखाका अशोक राई लगायत अन्यहरू सबैले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन्। सामूहिक राजीनामापछि पत्रकारहरूसित कुराकानी गर्दै युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यवान छेत्री, युवा मोर्चाको केन्द्रीय सदस्यहरू दिप सन्यासी, युवराज छेत्री र योगराज राजले आज आफूहरूले गोजमुमो पार्टीबाट राजीनामा दिएको जानकारी गराउँदै भावी रणनीति विषयमा समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes