खरसाङ चाइल्ड लाइनको सक्रियतामा दुईवटा बाल-विवाहलाई रोक्न सफल

खरसाङ: खरसाङ चाइल्ड लाइनको सक्रियतामा दुईवटा बाल-विवाहलाई रोक्न सफल भएको जानकारी प्राप्त भएको छ। यस सन्दर्भमा आज खरसाङ चाइल्ड लाइन कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर चाइल्ड लाइन खरसाङ शाखाका प्रतिनिधिहरूले यसबारे जानकारी गराए। तिनीहरूले बताए अनुसार खरसाङ खण्ड अन्तर्गत रहेका दुईवटा भिन्नाभिन्नै गाउँमा खरसाङ चाइल्ड लाइनका एउटा टोली अनि पुलिस प्रशासन लगायत खण्ड विकास कार्यालयका प्रतिनिधिहरू गएर ती दुवैवटा ठाउँमा छापा मारेर बाल विवाह भइरहेकै अवस्थामा बेहुला-बेहुली तथा तिनीहरूको परिवारका सदस्यलाई पक्राउ गरेको जानकारी प्राप्त भएको छ। यी दुवै ठाउँका बेहुली केवल चौध-पन्ध्र वर्षको रहेको अनि एक ठाउँको चौध वर्षीय बेहुली हाल एउटा होममा रहेको छ भने बेहुलालाई पुलिस हिरासतमा लिएर बाल-विवाह कानुन अन्तर्गत मामिला दर्ता हुने बताइएको छ। यस्ता बाल-विवाह विवाह जस्ता अपराध गर्ने औ गराउने दुवै पक्षलाई कठोर सजाय हुने जनाउँदै यस्तो अपराध रोक्न समाजका सबै वर्गका मानिसहरू अघि आउनु पर्ने तिनीहरूले बताए। आजको पत्रकार सम्मेलनमा चाइल्ड लाइनको पक्षबाट संयोजिका ईशा लेप्चा, सदस्यहरू किशोर छेत्री, देवीमाया तामाङ, दिपशिका छेत्री, सौरभ बसेल लगायत भोलेन्टियरहरू संगीता छेत्री अनि रोशन छेत्री उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes