खरसाङ चिमनी देवराली समष्टीको चित्रे बस्तीमा धन्यवाद कार्यक्रम

खरसाङ (निसं): 28 नम्बर खरसाङ चिमनी देवराली समष्टी अन्तर्गत देवराली ग्राम पञ्चायतको चित्रे बस्तीमा चित्रे गोल्डन सोसियल समाजको अयोजनामा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ। विशेष गरेर चित्रे बस्तीमा 28 नम्बर खरसाङ चिमनी देवराली समष्टीको सभासद श्याम शेर्पाद्वारा सभासद फण्डमार्फत् सार्वजिनक भवनको एक्सटेन्सन अनि मरमत्तिको कार्य गरिदिएका थिए। चित्रे बस्तीमा 6 लाख 94 हजार 9 सय 31 रूपियाँको खर्चमा सभासद फण्डबाट चित्रे गोल्डन सोसियल समाजको एक्सटेन्शन र मरमत्तिको कार्य गरिएको थियो। उक्त समाज घरको उदघाटन पनि केही समय अघि गरिएको थियो। त्यसर्थ यस कार्यको लागि सभासद श्याम शेर्पालाई धन्यवाद दिनलाई चित्रे गोल्डन सोसियल समाजद्वारा आज धन्यवाद कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रमको अध्यक्षता समाजको सभापति भीम राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा क्षेत्रीय सभासद श्याम शेर्पा उपस्थित रहेका थिए। कार्यक्रमलाई सुजित गिरीले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण समाजको सचिव अनुप राईले राखेका थिए। उक्त धन्यवाद कार्यक्रममा क्षेत्रीय सभासद श्याम शेर्पा, देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेस थापा, नारी शक्ति 28 नम्बर समष्टीको सभापति सुष्मा मुखिया आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा पञ्चायत समिति सदस्य दिनेश तामाङ, 28 नम्बर नारी शक्तिको सचिव ललिता छेत्री लगायत सदस्यहरू ममता तामाङ, निता राई आदि पनि उपस्थित रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes