खरसाङ चित्रेको नौ कन्या सिंह देवी मन्दिरमा सिँढी र रेलिङहरू लगाइदिएकोमा मन्दिर संरक्षण समितिद्वारा धन्यवाद

खरसाङ (निसं): 28 नम्बर खरसाङ देवराली समष्टिको चित्रे बस्तीमा अवस्थित नौ कन्या सिंह देवी मन्दिरको सिँढी र रेलिङहरू खरसाङको भिक्टोरिया निवासी रमेश छेत्रीले लगाई दिएका छन्। तिनी हालैमा भारतीय सेनाबाट अवकाशप्राप्त  भएका थिए भने तिनले आफ्नो निजी खर्चमा उक्त मन्दिरको सिँढीमा टायल्सहरू र रेलिङहरू लगाई दिएर ठूलो सहयोग गरेका छन्। रमेश छेत्रीले नै सिँढी र रेलिङतिर रंगहरू पनि आफै लगाई दिएका छन्। यस समष्टिको चित्रे बस्तीमा अवस्थित यस नौ कन्या सिंह देवी मन्दिरमा आस्था अनि विश्वास गर्ने धेरै रहेको बताइएको छ। यस मन्दिरमा आएर राखेको मनोकामना अवश्य नै पुरा हुन्छ भनी यस मन्दिरको संरक्षण समितिका अध्यक्षा अञ्जली लेप्चाले जानकारी गराइन्। हालैमा मन्दिको सिँढी र रेलिङ बनिएकोले साथै मन्दिरमा बत्ती पनि लगाएकोले भक्तजनलाई एकदमै सजिलो भएको छ। उक्त कार्य भूतपूर्व सैनिक रमेश छेत्रीले निजी कोषबाट सिँढीमा टायल्स र रेलिङ साथै आफैले मन्दिरमा रंग लगाई दिएकोमा साथै मन्दिरको गुफा अँध्यारो रहनाले भक्तजनले पुजापाठ गर्नु धेरै असुविधा भएकोले क्षेत्रीय सभासद श्याम शेर्पाले पहल गरेर विद्युत विभागसित सम्पर्क गरेर बिजुली कनेक्शन चार्ज पनि आफैले तिरेर मन्दिरमा बत्ती ल्याइदिएकोले चित्रे नौ कन्या सिंह मन्दिर संरक्षण समितिको तर्फबाट तिनले दुवैलाई धन्यवाद दिइन्। यसको साथै कसैले पनि श्रद्धा भक्ति राखेर मन्दिरलाई केही सहयोग गरिदिए मन्दिर संरक्षण समितिले हार्दिक आभार प्रकट गर्दछ भनी खरसाङको चित्रे मन्दिर संरक्षण समिति अध्यक्षा अञ्जली लेप्चाले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes